Latest Post

Africa Americas Asia Breaking News Current News Economy English English News (अङ्रेजी समाचार) Europe Finance Flash News Middle East News Science&Health Travel Uncategorized US Politics USA अन्तरवार्ता अन्तर्वार्ता (Interview) अमेरिका अमेरिका समाचार (USA News) अर्थ/वाणिज्य आर्थिक आर्थिक पर्यटन आवरण ईमिग्रेसन उत्तर अमेरिका कर्पोरेट कला/साहित्य समाचार (Arts/Literature) कविता कोलोराडो समाचार (Colorado News) खेलकुद खेलकुद समाचार (Sports News) गजल चलचित्र भिडियो (Nepali Film) छापाबाट डायस्पाेरा तस्विरको भाषा नेपाल समाचार (Nepal News) पत्रपत्रिकाबाट Left पत्रपत्रीका पर्यटन पूर्व प्रमुख समाचार (Main News) प्रवास प्रेस बिज्ञप्ति फिल्मी फोटो ग्यालेरी बिआरटी नेपाल भिडियो (BRTNEPAL VIDEOS) बिचार भिडियो भिडियोहरु (Community Videos) मनोरञ्जन मनोरन्जन मुक्तक मुख्य समाचार राजनीति रोचक रोचक/रमाइलो लेख लेख रचना विचार/ दृष्टिकोण विज्ञान/प्रविधि विदेश विविध समाचार (Miscellaneous News) विशेष विश्व विश्व नेपाल समाचार (World Nepal News) विश्व समाचार (World News) शनिबारीय शिक्षा शैली समाचार समाज संस्मरण सिर्जना सूचना/प्रविधि स्वास्थ समाचार (Health News) स्वास्थ्य स्वास्थ्यशैली










Flash 720p HD Videos



Dailymotion 720p HD Videos






Watchvideo 720p HD Videos






Yeh Rishta Kya Kehlata Hai 21st January 2017 Written Episode


The Episode starts with Kartik arguing with Manish. He says media is covering the marriage, its all happening according to Manish, what’s his issue, his issue is how did I decide everything without his favor, so he is upset, I know how you show off, Naira’s family is equal to us in respect and status, they don’t show off, the palace is arranged without your interference. Manish says you think this about me, you make others great and make me small. Kartik asks her to talk straight. Manish says you think I m your enemy. Kartik says the one who snatched my mother is my enemy. Lav and Kush get scared by seeing the arguments. Kartik says you killed my mum many years ago, kill me today, your problems will get solved. Manish raises hand and stops. Everyone get shocked and cry.


Kartik
makes Manish’s hand down and says there is big difference between raising hand on little boy and on me now, you raised hand on me before sending to hostel. My mum was not there to save me, I was little and did not have strength to save myself, now I have grown up, my hatred and I are strong now, so don’t make this mistake, everyone could regret later, everyone is happy for marriage function, so I bearing this, else I did not need anything, Dadi’s emotions, the family name and your respect, so you have to be quiet along me, I was away from many years and even now… He recalls Naira’s words. He says if I disconnect now, everything will be fine.


He cries and says i did mistake to agree to marry this way, everyone would be marry if I did court marriage, its better if Manish and Suwarna stay away from this marriage, you don’t have to act to be parents and I don’t have to act to be a son. Manish says it will be tough to do acting of a son, once you become son in law, it won’t be possible, say it once, we will fulfill your wish. Kartik shouts yes I want this, I want you and your wife to be away from every rasam, you don’t need to attend any rasam. Manish says done.


Lav and Kush call Naira and tell about Manish and Kartik’s fight. Naira gets worried. Gayu comes to her and sees her crying. Gayu asks why are you worried. Naira says Kartik and Manish fought because of that palace, what was the need of that palace, even Naksh and Naitik fought before, who was right and who was wrong, Naksh was right to fight with that man, who will explain Kartik, Manish would be hurt, shall I go to meet Manish.


Kartik and Manish go to their rooms and sit angrily. Gayu asks is he not answering. Naira signs no. Gayu says talk to Kartik tomorrow. Naira asks shall I go there now. Gayu asks her to wait and decide tomorrow. Dadi cries and prays to Lord. Lav, Kush and Mansi hug her and ask her not to cry.


Kartik asks Akhilesh and Surekha to leave him alone. Manish asks Priyanka and Suwarna to go. They refuse to go. Priyanka says your anger does not affect me, I will tell you what I want. Akhilesh asks Kartik not to turn away face that he regrets later, everyone bears his tantrums, it does not mean he does anything. Priyanka says Kartik is annoyed and adamant, what happened to you, you took wrong way to say right thing, you should have asked me or Kirti to talk to him, you like to play with fire, Kartik is your son, he has anger like you, he will not listen to anyone now.


Surekha asks Kartik to do anything he wants, but truth won’t change, you increase hatred and we will increase love. Akhilesh says I always supported you Kartik, Manish is not wrong, is this way to talk to him, I would have got much hurt being in his place. Surekha says last time such arguments happened and you left home. Suwarna asks Manish to calm down. Dadi praus for house peace.


Its morning, Gayu asks Naira did you talk to him. Naira says no. Gayu says maybe he is sleeping. Naitik says Naira, make me talk to Kartik also. Naira agrees. Naksh asks them to see the wedding invitation cards. Gayu says Naira was waiting for this. Everyone ask Naksh to show. Naksh says I will not show it easily, I want fees. Mishti says fine, leave it. Baisa says show it else… Naksh asks will you leave home. He jokes and asks for some sweets, shagun or gifts.


Bhabhimaa, Devyaani and Baisa give him money. Naksh says sisters take money from us, I got chance to get money. Naitik also gives him money. Naksh shows him the card. Naitik gets emotional. Naksh asks Naira how is it. She says nice. Mishti asks Baisa to see card, if her name is there or not. She jokes. They all laugh.


Mishti says there is nothing written inside. Naksh worries. Everyone check cards and says there is nothing inside. Bau ji asks him about the middle leaf. Gayu says maybe they forgot. The man brings and tells Naksh that the guy forgot to add the leaves. Naksh says we have no time to set this. Bau ji says we will do it. Baisa asks them to put two cards, keep one in temple and send other to Goenkas, Naitik has to go there. Naira worries.


Naksh sees Naira and asks her what happened, don’t give fake smile, did you not like card. Naira says card is very nice. She asks did I get fat. He laughs and says a lot, girls diet before marriage, you are taking stress, what’s your problem.


Lav and Kush talk. Lav says no one came down, will Kartik not get married. Kush says no, Kartik and Naira will get married. Dadi prays. Akhilesh gets call and says I don’t answer calls from unknown number. Suwarna greets Dadi. Dadi asks Akhilesh did you talk to them. Akhilesh says yes, their anger got down, but they did not agree. He gets call again and disconnects. Dadi says don’t know what’s Lord wish. Akhilesh says someone has to take step ahead. Dadi says no, this time its Kartik’s mistake, I m with Manish, we have bend infront of Kartik for his love, is Goenka family respect not his respect. Suwarna says Kartik will understand, I will talk to Manish. Akhilesh gets call and answers. Dadi says I have told my decision, if Manish does not go in marriage, none of us will go. They get worried.


Precap:
Naksh says Gayu told me that Naira went to meet you, she did not come back home, so I m worried. Manish says no, she did not come here. Naksh says where did she go then. Kartik worries.



काठमाडौं, माघ ९ — म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी क्लबका सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको स्टोक सिटीसँगको खेलमा गोल गर्दै रुनीले यो कीर्तिमान बनाएका हुन् ।


रुनीले स्टोक सिटीसँगको खेलमा इन्जुरी समयमा गरेको बराबरी गोल युनाइटेडका लागि गरेको दुई सय ५० औं गोल हो । रुनीले सन बबी चार्लटनको कीर्तिमान तोडेका हुन् । चार्लटनले दुई सय ४९ गोल गर्दै कीर्तिमान बनाएका थिए ।


रुनीले गरेको दुई सय ५० औं गोल प्रिमियर लिगको यो सिजनमा दोस्रो गोल हो । सन् २००४ मा १८ वर्षको उमेरमा एभर्टनबाट आएका रुनी युनाइटेडको इतिहासमा सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका हुन् । उनले यो कीर्तिमान बनाउन पाँच सय ४६ औं खेल पर्खिनु पर्‍यो ।



विराटनगर, माघ ९ ।
विदेशी दाताको भर पर्दा नेपालका रणनीतिक महत्वका पूर्वाधार निर्माण कतिसम्म ढिला हुन्छन् भन्ने पछिल्लोपटक बहुपक्षीय दातृ निकाय विश्व बैंकको कार्यशैलीले देखाएको छ ।


अरुण तेस्रोमा २१ वर्षअघि हात झिकेको विश्व बैंकले सोही नदीमा अर्काे आयोजना माथिल्लो अरुण (हाल ३३५ मेगावाट) मा चासो देखाएको आठ वर्ष बितिसकेको छ तर अहिलेसम्म परामर्शदाता नियुक्त हुनसकेको छैन । उसले अरुणको अध्ययन, विस्तृत आयोजना प्रतिवेदन, निर्माणका लागि लगानी र सुपरीवेक्षणसमेत गरिदिने भनेर तत्कालीन जलस्रोत मन्त्रालयलाई आश्वस्त पारेको थियो ।आजको अन्नपूर्ण पोष्टले यो समाचार छापेको छ ।


सरकारले पनि विश्व बैंककै भर परी चार वर्षअघि माथिल्लो अरुण विद्युत् प्राधिकरणमार्फत निर्माण गराउने निर्णय गरेको थियो । तत्कालीन मुख्यसचिव लीलामणि पौड्याल र तत्कालीन ऊर्जासचिव हरिराम कोइरालाले ‘सहायक कम्पनी खडा गरी सेयर वितरण गर्न नपाइने’ सर्तमा प्राधिकरणलाई २०६९ फागुन ४ गते सरकारी स्वामित्वमा रहने गरी प्राधिकरणलाई बनाउन दिने निर्णय गरेका थिए ।


विश्व बैंकसित एक दशकअघि छलफल भएको यो विषय आयोजनाको अध्ययन गर्ने, डीपीआर बनाउने परामर्शदाता नियुक्तिका लागि प्राधिकरणले सिफारिस गरेर पठाएको सूची विश्व बैंकले अभै स्वीकृत नगरेको प्राधिकरण स्रोतले बतायो ।



काठमाडौं, माघ ९— ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा हालसम्म प्राप्त भएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार दैनिकजसो नै लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु क्रमशः बढ्दै गएका छन् । आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले गत महिनाबाट नागरिकलाई प्रतिवद्धता जनाउन आग्रह गरेको थियो । हालसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाएका छन् भने संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार लगानीे प्रतिवद्धता आएको छ ।


रक्सौल–परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा


भारतबाट थप विद्युत् आयात गर्नका लागि महत्वपूर्ण मानिएको रक्सौल परवानीपुर अन्तरदेशीय प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसै महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ भने हाल आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत रहेको सो आयोजनाले जनाएको छ । वीरगन्ज औद्योगिक कोरिडोरलाई पूर्णरुपमा विद्युत्भार कटौती गर्ने लक्ष्यका साथ प्रसारण लाइन निर्माण गरिएको रक्सौल परवानीपुर प्रसारणलाइन आयोजनाका प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।


विद्यमान ३३ केभी प्रसारण लाइनबाट हाल १० मेगावाट विद्युत् आयात भइरहेको छ । नयाँ प्रसारण निर्माण सम्पन्न भएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गरिने छ । यसले वीरगन्ज औंद्योगिक कोरिडोर र आसपासका क्षेत्रलाई पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त गर्ने योजना नेपाल विद्युत् प्राधिकरणको छ । आयोजनाको सबैभन्दा विवादित बनेको चारवटा टावरको फाउण्डेसन निर्माण सम्पन्न भएको छ । कुल आठ दशमलव पाँच किलोमिटर क्षेत्रमा तार तान्न बाँकी रहेको छ । भारतीय ठेकेदार मोहना इनर्जीले दैनिक दुई सत्रमा काम गरेर भए पनि यसै महिनाको अन्त्यसम्ममा प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्ने जानकारी आफूलाई दिएको आयोजना प्रमुख मुखियाले बताए ।


परवानीपुर क्षेत्रमा केही स्थानीयवासीले प्रसारण लाइन निर्माणमा अवरोध गर्दा आयोजना केही समय ढिला हुन पुगेको हो । गृह मन्त्रालयले शान्तिसुरक्षा प्रदान गरेपछि अहिले आयोजनाले गति लिएका छन् । गत पुस २० गते ऊर्जा मन्त्री जर्नादन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनास्थलको निरीक्षण गरी तोकिएको समय भन्दा पहिल्यै आयोजना सम्पन्न गर्न निर्देशनसमेत दिएका थिए । आयोजनालाई छिटो सम्पन्न गराउन वीरगन्जका उद्योगी व्यवसायीले पनि सक्दो सहयोग गरेका छन् । वीरगन्ज उद्योग वाािणज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले आफूहरुले आयोजना निर्माणका लागि सहजीकरण गरिरहेको र आइपर्ने समस्या समाधान लागि उद्योगीव्यावसायी लागिपरेको बताए ।


कुशाहा– कटैया निर्माण सम्पन्न हुँदै


यस्तै अर्को महत्वपूर्ण अन्तरदेशीय प्रसारण लाइन कुशाहा– कटैयाको काम भने लगभग सम्पन्न भइसकेको छ । करिब तीन किलोमिटर क्षेत्रमा प्रसारण लाइन स्तारोन्नति मात्रै गर्न बाँकी रहेको र सो कार्य चार दिनभित्र सकिने सो आयोजनाका प्रमुखसमेत रहेका मुखियाले जानकारी दिए । ‘रक्सौल–परवानीपुर प्रसारण लाइन भन्दा केही दिन पहिले कुशाहा– कटैया प्रसारण लाइन निर्माण सम्पन्न हुन्छ । त्यसले नेपालको ऊर्जा आयातमा अर्को महत्वपूर्ण ढोका खोल्नेछ’ आयोजना प्रमुख मुखियाले भने ।


सो प्रसारण लाइनबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ । आयोजनाको काम भारतीय ठेकेदार कम्पनी मोहना इनर्जीले नै गरिरहेका छन् । ऊर्जा मन्त्रालयले विशेष चाँसो दिएका कारण आयोजनाले गति लिएको र मुलुकको ऊर्जा सङ्कट समाधानका लागि सहयोगी हुने विश्वास लिएको छ । हाल १३२ केभी क्षमताको प्रसारणलाइन कुशाहा– कटैयाबाट एक सय मेगावाट विद्युत् आयात भइरहेका छन् । यस्तै भारतबाट हाल ३४० मेगावाट विद्युत् आयात भइरहेको छ । यही माघ १७ गतेबाट थप ४० मेगावाट विद्युत् थप आयात हुनेछ । रासस





अमेरिकी राष्ट्रपति डाेनाल्ट ट्रम्पले ओबामाकेयर घटाउने विधेयकमा हस्ताक्षर गरेका छन् । करदातामाथि अनावश्यक व्ययभार बढेको भन्दै ट्रम्पले राष्ट्रपतिको चुनाव प्रचारका क्रममा ओबामाकेयर योजना अनावश्यक भएको बताउँदै आएका थिए । यसबाट ओबामाले सुरु गरेको सस्तो स्वास्थ्य सेवा ओबामा केयर प्रभावित हुनेछ ।


राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सम्बन्धित विभागलाई एउटा पत्र पनि पठाएको छ । पत्रमा ओबामा केयरमाथि तत्काल रोक लगाउन आदेश दिइएको छ । हस्ताक्षर गरेपछि उनले सञ्चारकर्मीलाई भने, ‘निकै व्यस्त, गजब र शानदार दिन रह्यो ।’


रिपब्लिकन पार्टी ओबामाले अघि सारेको कदमको सधैं विपक्षमा थियो । ओबामाकेयरको साटो अरू कुनै कानुन ल्याउनुपर्ने उसको माग छ । ट्रम्पले आफ्ना मतदातासमक्ष आफू राष्ट्रपति बनेमा कानुन संशोधन गर्ने वचन दिएका थिए । उक्त कानुन फिर्ता लिन भनेर अमेरिकी सिनेटमा ६० भन्दा बढी पटक मतदान भइसकेको छ । ओबामाले हस्ताक्षर नगरेका कारण विधेयक फिर्ता लिन सकिएको थिएन ।


अमेरिकी जनतालाई राम्रो स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको उक्त कदमलाई सन् २०१० को मार्च २३ तारिखमा कानुन बनाइएको थियो । यो एक किसिमको स्वास्थ्य बिमा कानुन हो ।


यसका साथै ट्रम्पको शपथ ग्रहणपछि ह्वाइट हाउसको वेबसाइटमा जलवायु परिवर्तनसम्बन्धी योजना पनि हटाएको छ । पूर्वराष्ट्रपति ओबामाका यी दुई महत्वपूर्ण कदमलाई नयाँ राष्ट्रपतिले परिवर्तन गरेका छन् ।


22 Jan, Khotang: The District Police Office, Khotang is under instruction to release a person arrested under charges related to possession of contraband.


The District Court, Khotang wrote a letter to the police administration to let go of Nar Bahadur Magar of Dikuwa – 6 arrested on January 8 after finding out that there had been a misunderstanding.


The police arrested Nar Bahadur Thapa Magar of Dikuwa – 6 whereas they should have actually arrested Nar Bahadur Garbuja Magar of Dikuwa – 2. The Court had sentenced Nar Bahadur of Dikuwa – 2 to one year’s imprisonment and a fine of Rs 5,000 on Sept 17, 2002.


The court had asked the police to arrest Nar Bahadur Garbuja Magar as he was yet to serve his sentence and pay the fine, but an innocent person by the same name was arrested instead, Court’s Sub Divisional Magistrate, Dor Narayan Shrestha said.



Contact Form

Name

Email *

Message *

Powered by Blogger.